अधिवक्ता हरिहर खतिवडा क्षेत्रीय सभापतिमा निर्विरोध निर्वाचित, रास्वपा मकवानपुरको नयाँ कार्यसमिति चयन

सामाजिक कार्य र कानुनी सेवामा सक्रिय अधिवक्ता हरिहर खतिवडा मकवानपुर क्षेत्र नं १ बाट क्षेत्रीय सभापति पदमा निर्विरोध निर्वाचित भएका छन्। यसैबीच, रास्वपा मकवानपुरको प्रथम जिल्ला अधिवेशनबाट संजीव पाठकको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ।

सगरमाथा बचत तथा ऋण सहकारी संस्थामा चोरी: योजनाबद्ध रूपमा सेफ फुटाई रकम लुटियो

मंगलबार बिहान झिसमिसेमै सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको भवनमा प्रवेश गरी एक व्यक्तिले भल्ट फुटाएर ठुला दरका नोटका बिटाहरू चोरी गरेका छन्। सीसीटीभी क्यामेरा समेत लिएर फरार भएका ती व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ।

मकवानपुर–काठमाडौं मिलन समाजको अध्यक्षमा फुयाँल निर्विरोध निर्वाचित

मकवानपुर जिल्लाबाट काठमाडौँ उपत्यकामा आई विभिन्न पेशा र व्यवशाय गरी बस्नुका साथै स्थायी बसोबास गर्ने मकवानपुरेहरूको सामाजिक संस्था मकवानपुर–काठमाडौं मिलन समाजले काठमाडौँमा आफ्‌नो प्रथम अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले संस्थाका संस्थापक अध्यक्ष बलराम फुयाँललाई नै अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ।वरिष्ठ अधिवक्ता बाबुराम दाहालले समन्वय गर्नुभएको निर्वाचन समितिले संस्थाको उपाध्यक्षमा बद्रीप्रसाद आचार्य, सचिवमा केदार पन्त, […]

Children participating in Little Camp activities in Hetauda, learning painting, dancing, singing, and creative skills

हेटौंडामा १५ दिने “लिटिल क्याम्प” आयोजना हुँदै

हेटौंडा — बागमती प्रदेशको प्रमुख व्यापारिक तथा शैक्षिक केन्द्रका रूपमा विकसित हुँदै गएको हेटौंडामा बालबालिकाको समग्र विकासलाई लक्षित गर्दै Kollywood Super Dance & Fitness Pvt. Ltd. ले १५ दिने विशेष “Little Camp” आयोजना गर्ने भएको छ। आधुनिक जीवनशैली, डिजिटल उपकरणमा बढ्दो निर्भरता तथा खुला वातावरणमा सिकाइका अवसर घट्दै गएको सन्दर्भमा बालबालिकालाई व्यवहारिक, सिर्जनात्मक र सामाजिक […]

हेटौंडाबाट ३ दिदीबहिनीसहित ५ जना बालबालिका बेपत्ता: फेला पार्नुहुनेले सम्पर्क गर्न आग्रह

हेटौंडा-११ नवलपुरका सुशील ढुंगानाका ३ छोरीसहित ५ जना बालबालिका ३ दिनदेखि बेपत्ता भएका छन्। फेला पार्नुहुनेले ९८६१६८७३०३ मा सम्पर्क गरिदिनुहोला।

हेटौँडामा भीषण सडक दुर्घटना: हेटौँडा स्कुल अफ म्यानेजमेन्टकी छात्राको मृत्यु

हेटौँडामा मोटरसाइकल र ट्रक ठोक्किँदा हेटौँडा स्कुल अफ म्यानेजमेन्ट (HSM) मा अध्ययनरत छात्रा ऐक्या बैद्यको दुःखद मृत्यु भएको छ। घटनाको विस्तृत विवरण यहाँ पढ्नुहोस्।

mina lama at receiving token of love

बागमती प्रदेश स्तरीय कृषि प्रवर्द्धन समिति २०८२ सफलतापूर्वक सम्पन्न

बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय, हेटौंडा उपमहानगरपालिका तथा एमसीसीआई कृषि प्रवर्द्धन समितिको संयुक्त आयोजनामा ४ दिने “बागमती प्रदेश स्तरीय कृषि प्रवर्द्धन समिति २०८२” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। “कृषि प्रदर्शनी एवं प्रवर्द्धन: ज्ञान, सीप, प्रविधि र बजारको संगम” भन्ने मूल नारासहित आयोजना गरिएको उक्त कार्यक्रमले कृषि क्षेत्रका विभिन्न पक्षहरूलाई एउटै मंचमा जोड्दै ज्ञान, प्रविधि […]

DEV Community Nepal Project 100 Minds initiative empowering students with technology skills and digital leadership

प्रोजेक्ट १०० माइन्ड्सका लागि आवेदन खुला, ३ दिन मात्र बाँकी

हेटौँडा, चैत ५ — बागमती प्रदेशका विद्यार्थीलाई लक्षित गर्दै सञ्चालन हुन लागेको ‘प्रोजेक्ट १०० माइन्ड्स’ (कोहोर्ट–१, २०२६) का लागि आवेदन आह्वान गरिएको छ। आवेदन दिने समय सकिन अब ३ दिन मात्र बाँकी रहेको आयोजकले जनाएको छ। डेभ कम्युनिटी नेपालद्वारा सञ्चालन हुने उक्त कार्यक्रमले विद्यार्थीमा नेतृत्व क्षमता विकास, सीप अभिवृद्धि र प्रविधि सम्बन्धी चेतना विस्तार गर्ने […]

कृषि प्रदर्शनी २०८२ हेटौँडा पोस्टर, बागमती प्रदेश स्तरीय कृषि मेला जानकारी

बागमती प्रदेश स्तरीय कृषि प्रदर्शनी २०८२ हेटौँडामा हुने

हेटौँडा, चैत ५ गते।बागमती प्रदेश स्तरीय कृषि प्रदर्शनी २०८२ हेटौँडामा आयोजना हुने भएको छ। मकवानपुर उद्योग वाणिज्य संघको कृषि प्रवर्द्धन समितिको आयोजनामा उक्त प्रदर्शनी चैत १३ गतेदेखि १६ गतेसम्म सञ्चालन गरिनेछ। प्रदर्शनी हेटौँडास्थित पल्पसा हलमा आयोजना गरिने आयोजकले जनाएको छ। प्रदर्शनीमा प्रदेशभरका किसानहरूले उत्पादन गरेका कृषि उपज, रैथाने बाली, कृषि औजार, उपकरण तथा आधुनिक कृषि […]