राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता बीच मकवानपुरमा बाजी राखेको कागज सार्वजनिक
नेपाल कलम२३ फाल्गुन २०८२, शनिबार प्रकाशित देशभर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू अग्रस्थानमा देखिन थालेका बेला मकवानपुरमा पनि सोही पार्टीका उम्मेदवारहरू अघि देखिएको प्रारम्भिक मतगणनाले संकेत गरेको छ। यसैबीच हेटौंडामा मतदानअघि चुनावी परिणामलाई लिएर केही व्यक्तिहरूले बाजी राखेको कागज सार्वजनिक भएको छ। सार्वजनिक कागजअनुसार एक पक्षले राष्ट्रिय स्वतन्त्र पार्टी देशको पहिलो पार्टी बन्ने दाबी गरेको छ […]
