निर्वाचनमा एमालेको पक्षमा मत सिर्जना गर्न बर्तौलाको आग्रह: कलंकीमा ‘थाहा–काठमाडौं’ भेला सम्पन्न
January 30, 2026१६ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै जाँदा नेकपा (एमाले) ले आफ्नो संगठनात्मक तयारीलाई तीव्र बनाएको छ। यही सिलसिलामा आज काठमाडौंको कलंकीमा नेकपा (एमाले) थाहा–काठमाडौं सम्पर्क मञ्चको बृहत् भेला सम्पन्न भएको छ। भेलाले निर्वाचन अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित बिजय विक्रम श्रेष्ठ को संयोजकत्वमा ‘निर्वाचन परिचालन कमिटी’ […]
