डोमेन इन्भेस्टमेन्ट डिजिटल रियल इस्टेटको अवधारणा

डोमेन इन्भेस्टमेन्ट भनेको के हो? डिजिटल रियल इस्टेटको सरल र व्यावहारिक मार्गदर्शन

February 7, 2026

डोमेन के हो, किन यसमा लगानी गरिन्छ, भविष्यमा यसको मूल्य किन बढ्छ, लोकल डोमेन किन महत्वपूर्ण छन्, र यसमा के–कस्ता जोखिम हुन्छन्—सबै कुरा साधारण भाषामा। आजको संसार तीव्र गतिमा डिजिटल बन्दै गएको छ। ठूला कम्पनीदेखि साना स्थानीय पसलसम्म, सबैलाई अब अनलाइन पहिचान आवश्यक भइसकेको छ। यही अनलाइन पहिचानको सबैभन्दा आधारभूत र महत्वपूर्ण तत्व भनेको डोमेन […]

हेटौंडा–१३, १४ र १६ मा उज्यालो नेपाल पार्टीको प्रगतिशील चुनाव प्रचार समिति गठन

February 7, 2026

मकवानपुर, हेटौंडा ।हेटौंडा उपमहानगरपालिका वडा नं. १३, १४ र १६ मा उज्यालो नेपाल पार्टीले प्रगतिशील सोच र जनमुखी एजेन्डासहित चुनाव प्रचारप्रसार समिति गठन गरेको छ। स्थानीय तहमा सहभागितामूलक राजनीति र जिम्मेवार नेतृत्वको माग बढ्दै जाँदा पार्टीप्रति नागरिकको आकर्षण उल्लेखनीय रूपमा बढेको पार्टीका प्रतिनिधिहरूले बताएका छन्। समिति गठन कार्यक्रममा नगरभित्र अझै पनि केही बस्तीहरू सडक, शिक्षा, […]

Rajan Acharye of RPA Vlog from Hetauda reaching 6 lakh Facebook followers

फेसबुकमा ६ लाख फलोअर्स पार गर्दै राजन आचार्य : हेटौंडाबाट उदाएका प्रभावशाली डिजिटल ब्रान्ड

February 7, 2026

हेतौंडा–४, मकवानपुर ।हेतौंडा–४ निवासी २६ वर्षीय युवा कन्टेन्ट क्रिएटर Rajan Acharya ले सामाजिक सञ्जाल फेसबुकमा ६ लाख (0.6 मिलियन) फलोअर्सको उल्लेखनीय माइलस्टोन पार गरेका छन्। RPA Vlog नामबाट चिनिने राजनको यो सफलता नेपाली डिजिटल मिडिया क्षेत्रमा स्थानीय प्रतिभाले हासिल गरेको ठूलो उपलब्धिका रूपमा हेरिएको छ। राजनले कन्टेन्ट क्रिएसनको सुरुवात स्थानीय परिवेश, दैनिकी र युवापुस्ताको सोचलाई […]

युवा र प्रविधिमैत्री राजनीतितर्फ उज्यालो नेपाल पार्टी, बकैया–३ मा वडा कमिटी गठनसँगै डिजिटल अभियानको संकेत

February 4, 2026

उज्यालो नेपाल पार्टीले बकैया गाउँपालिका–३ मा वडा कमिटी गठन गर्दै परम्परागत भाषणमुखी राजनीतिभन्दा फरक, युवा–केन्द्रित र प्रविधिमैत्री राजनीतिक अभ्यास अघि बढाउने स्पष्ट संकेत दिएको छ। पार्टीले स्थानीय तहबाटै युवाको सहभागिता, सूचना प्रविधिको प्रयोग र समाधानमुखी सोचलाई राजनीतिक अभियानको केन्द्रमा राख्ने जनाएको छ।

MMC भन्दा जेठो, NTV भन्दा बूढो शैक्षिक यात्राको सुरुवात

February 3, 2026

श्री भोजसिद्द माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोह मनहरी–५, मकवानपुरमा फागुन ७–९ गते हुँदैछ। ५० वर्षे शैक्षिक यात्रा, इतिहास र कार्यक्रम विवरण। पीडाबाट चेतनासम्म : उज्यालोको जन्मकथा श्री भोजसिद्द माध्यमिक विद्यालयको स्थापना केवल एउटा शैक्षिक निर्णयको परिणाम होइन, बरु एक दर्दनाक तर चेतनादायी घटनाबाट जन्मिएको ऐतिहासिक यात्राको सुरुवात हो। विद्यालय स्थापना हुनुअघि, एसएलसी नतिजासम्बन्धी गलत सूचनाका […]

मकवानपुरमा उज्यालो नेपाल पार्टीप्रति जनआकर्षण तीव्र, ‘गफ होइन काम’ गर्ने उम्मेदवारलाई समर्थन

February 3, 2026

मकवानपुरमा उज्यालो नेपाल पार्टीप्रति जनआकर्षण बढ्दो छ। कुलमान घिसिङको नेतृत्व र इन्जिनियर सुरेन्द्र लामा तथा डा. प्रबिन कुमार स्याङ्तान जस्ता ‘काम गर्ने’ उम्मेदवारका कारण स्थानीयमा नयाँ उत्साह देखिएको छ।

जन्मदिनको अवसरमा शिक्षकद्वारा विद्यार्थीलाई स्टेशनरी सहयोग

February 3, 2026

हेटौंडा–१९ स्थित श्री अर्निको माध्यमिक विद्यालयकी शिक्षिका विणा घिसिङ सिटौलाले आफ्नो जन्मदिनको अवसरमा गरिब तथा जेहनदार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरी उदाहरणीय कार्य गर्नुभएको छ।

all candidate photos number 2

मकवानपुर–२ मा विरासतको लडाइँ: पुरानो पकड जोगाउने कि नयाँ अनुहारलाई मौका?

January 31, 2026

हेटौँडा, माघ १७ । प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा राजनीतिक प्रतिस्पर्धा चर्किएको छ। यस क्षेत्रमा यसपटक चुनाव केवल जित–हारको मात्र नभई राजनीतिक विरासत जोगाउने र खोस्ने संघर्ष का रूपमा हेरिएको छ। गत निर्वाचनमा विजयी उम्मेदवारलाई निरन्तरता दिँदै नेकपा (एमाले) ले महेश बर्तौला लाई पुनः उम्मेदवार बनाएको छ। यसअघि २०७९ […]

नेपाल दूरसञ्चार कम्पनीको २२औँ वार्षिकोत्सव अवसरमा ब्याडमिन्टन डबल प्रतियोगिता सम्पन्न

नेपाल दूरसञ्चार कम्पनीको २२औँ वार्षिकोत्सव अवसरमा ब्याडमिन्टन डबल प्रतियोगिता सम्पन्न

January 31, 2026

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २२औँ वार्षिकोत्सवको अवसरमा अतिरिक्त क्रियाकलाप समितिद्वारा आयोजित ब्याडमिन्टन डबल प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताको पहिलो चरणमा नेपाल दूरसञ्चार कम्पनीका विभिन्न जिल्ला–जिल्लास्तरीय नकआउट खेलहरू सञ्चालन गरिएको थियो। त्यसपछि मिति २०८२/१०/१४ मा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगिता बाट विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका खेलाडीहरूमध्ये नेपालभरका सातै प्रदेशबाट १२ जना […]

https://khaskura.com/wp-content/uploads/2026/01/nc-5.jpg

भदौ २३ पछिको सन्देश: कांग्रेस बद्लियो, अब देश परिवर्तनतर्फ अघि बढ्छ – डिना

January 30, 2026

हेटौँडा, माघ १५ । नेपाली कांग्रेसकी निवर्तमान केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना ले भदौ २३ गतेपछि कांग्रेसले आफ्नो राजनीतिक धार र कार्यशैलीमा स्पष्ट परिवर्तन गरेको दाबी गर्दै अब देश परिवर्तनतर्फ अगाडि बढ्ने संकल्प लिएको बताएकी छन्। कांग्रेस हेटौँडा उपमहानगर समितिको आयोजनामा बिहीबार हटिया, पदमपोखरी र नवलपुरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै […]