मकवानपुर–१ मा एमालेको उम्मेदवार रामेश्वर राना मगर, कार्यकर्ता उत्साहित
January 29, 2026हेटौँडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले) ले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना मगर लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। ईमानदार, कर्मठ र सादगी नेताका रूपमा परिचित रानाको उम्मेदवारीपछि एमालेका कार्यकर्ता तथा समर्थकहरू उत्साहित बनेका छन्। राना २०५४ सालमा जिल्ला विकास समिति मकवानपुरको सभापतिमा निर्वाचित हुँदा गरेका विकासमुखी कामहरू आज […]
