राक्सिराङ गाउँपालिकामा नेपाली कांग्रेस कार्यसमितिको पूर्ण बैठक सम्पन्न

January 29, 2026

राक्सिराङ (मकवानपुर) । नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका कार्यसमितिको पूर्ण बैठक प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सम्पन्न भएको छ। बैठक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिना को प्रमुख आतिथ्यता तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार बुद्ध लामा को विशेष आतिथ्यतामा सम्पन्न गरिएको हो। बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको संगठन सुदृढीकरण, […]